प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च p. ४
  • मार्च ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च p. ४

मार्च ११-१७

भजन १८

गीत १४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “यहोवा . . . मलाई छुटकारा दिने परमेश्‍वर”

(१० मि.)

यहोवा पहरा, किल्ला र ढालजस्तै हुनुहुन्छ (भज १८:१, २; w ०९-E ५/१ पृ. १४ अनु. ४-५)

मदतको लागि यहोवालाई पुकार्दा उहाँ सुन्‍नुहुन्छ (भज १८:६; w२२.११ पृ. ९ अनु. ५; w२२.०७ पृ. २० अनु. १)

यहोवा हामीलाई मदत गर्नुहुन्छ (भज १८:१६, १७; w२२.०४ पृ. ३ अनु. १)

चित्रहरूको सँगालो: यहोवाले के-कस्ता तरिकामा मदत गर्नुभयो भनेर दाउद आगो तापेर मनन गरिरहेका छन्‌। १. तिनी हिंस्रक भालुसित लड्‌दै छन्‌। २. तिनी मरेको सिंहको नजिकै बस्दै छन्‌। ३. तिनी तरबार समाउँदै छन्‌ र भुईँमा घोप्टो परेर लडेका गोल्यतलाई टेकिरहेका छन्‌।

कुनै-कुनै अवस्थामा यहोवाले दाउदको जस्तै हाम्रो पनि परीक्षा हटाइदिनुहुन्छ। तर प्रायजसो अवस्थामा हामीले परीक्षा सहन सकौँ भनेर आवश्‍यक मदत दिनुहुन्छ र “उम्कने बाटो” खोलिदिनुहुन्छ।—१को १०:१३.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १८:१०—भजनरचयिताले यहोवा ‘करूबमाथि सवार भएर आउँदै’ हुनुहुन्छ भन्‍नुको अर्थ के हो? (it-1-E पृ. ४३२ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १८:२०-३९ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. दयालु हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ३ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. दयालु हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ३ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ६०

६. स्थानीय आवश्‍यकता

(५ मि.)

७. मार्च महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ७ अनु. १-८, पृ. ५३ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ६९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने