प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | डिसेम्बर
    • पावलले उल्लेख गरेको “प्रमोदवन”-ले चाहिँ केलाई बुझाउँछ?

      “प्रमोदवन” शब्दले पनि विभिन्‍न कुरालाई बुझाउन सक्छ: (१) परमेश्‍वरले सुरुमा मानिस बस्नको लागि बनाउनुभएको अदनको बगैँचालाई विचार गर्दा “प्रमोदवन” शब्दले चाँडै यस पृथ्वीमा स्थापना हुने प्रमोदवनलाई बुझाउँछ। (२) यसले नयाँ संसारमा परमेश्‍वरका जनमाझ छाउने आध्यात्मिक वातावरणलाई पनि बुझाउँछ। (३) साथै यसले स्वर्गको आनन्दमय अवस्थालाई पनि बुझाउन सक्छ, जसलाई प्रकाश २:७ मा “परमेश्‍वरको प्रमोदवन” भनिएको छ।—प्रहरीधरहरा, जुलाई १५ २०१५, पृष्ठ ८, अनु. ८ हेर्नुहोस्‌।

      दोस्रो कोरिन्थी १२:४ मा पावलले आफ्नो अनुभव बताउँदा यी तीनै वटा पक्षबारे बताइरहेका हुन सक्छन्‌।

  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | डिसेम्बर
    • पावललाई दर्शनमा “उठाएर” लगिएको “प्रमोदवन”-ले सम्भवतः यी कुरालाई बुझाएको हुन सक्छ: (१) पृथ्वीमा स्थापना हुने प्रमोदवनलाई, (२) त्यसबेला परमेश्‍वरका जनमाझ छाउने आध्यात्मिक वातावरणलाई, जुन अहिलेको आध्यात्मिक वातावरणको तुलनामा अझ व्यापक हुनेछ अनि (३) स्वर्गमा भएको “परमेश्‍वरको प्रमोदवन”-लाई। यो प्रमोदवन र पृथ्वीमा हुने प्रमोदवन नयाँ संसारमा सँगसँगै अस्तित्वमा रहनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने