प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबलले यौनबारे के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. तपाईँ प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ

      के-कस्ता कारणले अवैध यौनसम्बन्ध राख्ने प्रलोभनको प्रतिरोध गर्न गाह्रो हुन सक्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: प्रलोभनको प्रतिरोध गर्न बाइबल पढाइबाट मदत पाउनुहोस्‌ (३:०२)

      • भिडियोमा देखाइएका भाइले आफ्नो सोचाइ र व्यवहारले पत्नीलाई धोका दिने हदसम्म पुऱ्‍याउन सक्छ भनेर बुझेपछि के गरे?

      वफादार ख्रिष्टियनहरूले समेत आफ्नो सोचाइलाई स्वच्छ बनाइराख्न कहिलेकाहीँ सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। तपाईँ अशुद्ध कुराहरू मनमा नखेलाउन के गर्न सक्नुहुन्छ? फिलिप्पी ४:८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • हामीले कस्ता कुरा सोच्नुपर्छ?

      • बाइबल पढ्‌दा र यहोवाको सेवामा व्यस्त रहँदा हामीले पाप गर्ने प्रलोभनको प्रतिरोध गर्न कस्तो मदत पाउन सक्छौँ?

  • तपाईँ कसरी आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. अरूको उत्थान गर्ने तरिकामा बोल्न कुन कुराले मदत गर्छ?

      हामीले बोल्ने कुराबाट हाम्रो हृदयमा के छ वा दिमागमा के खेलिरहेको छ भनेर अक्सर प्रकट हुन्छ। (लुका ६:४५) त्यसैले हामीले सकारात्मक कुराहरूमा मन लगाउन आफूलाई तालिम दिनुपर्छ। जस्तै: असल, चोखा, प्रेम गर्न योग्य अनि प्रशंसायोग्य कुराहरू। (फिलिप्पी ४:८) यी कुराहरूमा मन लगाउन हामीले बुद्धिमानीपूर्वक मनोरञ्जन र साथीसङ्‌गत रोज्नुपर्छ। (हितोपदेश १३:२०) साथै हामी राम्ररी सोचविचार गरेर मात्र बोल्नुपर्छ। तपाईँको बोलीले अरूमा कस्तो असर पुऱ्‍याउँछ, विचार गर्नुहोस्‌। बाइबलले भन्छ: “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ तर बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।”—हितोपदेश १२:१८.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने