प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा: येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?
    • येसुका महत्त्वपूर्ण भूमिकाहरूबारे बुझाउन बाइबलमा उहाँलाई धेरै उपाधि र नाम दिइएको छ। यी भूमिकाहरूले उहाँले हाम्रो लागि जे गर्नुभएको छ, जे गर्दै हुनुहुन्छ अनि जे गर्नुहुनेछ, त्यसबाट हामीलाई हुने फाइदाहरूबारे बुझ्न मदत गर्छ। ( मा भएको “येसुको महत्त्वपूर्ण भूमिका” पेटी हेर्नुहोस्‌।) वास्तवमा परमेश्‍वरले येसुलाई “अरू सबै नामभन्दा उत्तम नाम” दिनुभएको छ।a येसुलाई स्वर्ग र पृथ्वीको सबै अधिकार दिइएको छ।—फिलिप्पी २:९; मत्ति २८:१८.

  • येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा: येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?
    • a भाइनको एक्स्पोजिटरी डिक्स्नरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌-अनुसार “नाम” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “नामले सङ्‌केत गर्ने सबै थोक, अख्तियार, विशेष गुणहरू, ओहोदा, महानता, शक्‍ति [र] उत्कृष्टता”-लाई जनाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने