प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जुलाई p. ४
  • कुकर्मी पुरुष प्रकट हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुकर्मी पुरुष प्रकट हुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • “अधर्मको मानिसलाई” चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “जागा रहो”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “अधर्मको मानिसको” विरूद्धमा परमेश्‍वरको न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जुलाई p. ४

बाइबलमा पाइने अनमोल धन | २ थिस्सलोनिकी १-३

कुकर्मी पुरुष प्रकट हुन्छ

२:६-१२

पावलले कसलाई वा केलाई सङ्‌केत गर्न यी पदका कुराहरू भनेका हुन्‌?

  • धर्मत्यागीहरूले प्रथम शताब्दीको मण्डलीको सभामा बाधा पुऱ्‍याउँछन्‌

    “प्रकट होस्‌” (पद ६)—प्रेषितहरूको मृत्यु भएलगत्तै धर्मत्यागीहरूले झूटो शिक्षा सिकाउन थाले र कपटपूर्ण व्यवहार गर्न थाले

  • ‘रोकिराखेको कुरा’ (पद ६)—सायद प्रेषितहरू

  • “त्यसको कुकर्म एउटा रहस्य हो” (पद ७)—पावलको समयमा त्यो “कुकर्मी पुरुष” स्पष्टसित चिनिएको थिएन

  • पादरीहरू बाइबल समातिरहेको भाइको विरोध गर्छन्‌

    “त्यो कुकर्मी पुरुष” (पद ८)—आज यसले चर्चजगत्‌को पादरीवर्गलाई बुझाउँछ

  • “प्रभु येसुले आफ्नो उपस्थिति जाहेर गर्ने बेला [त्यो कुकर्मी पुरुषलाई] . . . नाश गर्नुहुनेछ” (पद ८)—येसुले आफू स्वर्गमा राजा भएको कुरा “त्यो कुकर्मी पुरुष” र सैतानको संसारमाथि यहोवाको न्यायदण्ड कार्यान्वयन गरेर प्रकट गर्नुहुनेछ

यी पदहरूले तपाईँलाई कसरी जोस र तत्परताका साथ प्रचार गर्न प्रोत्साहन दिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने