-
अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
७. विवाहसम्बन्धी यहोवाको स्तर पालन गर्नुहोस्
विवाहसम्बन्धी यहोवाको स्तर पालन गर्न निकै प्रयास गर्नुपर्ने हुन सक्छ।c तर यहोवाले यस्तो प्रयास गर्नेहरूलाई आशिष् दिनुहुन्छ। भिडियो हेर्नुहोस्।
हिब्रू १३:४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के तपाईँलाई विवाहसम्बन्धी यहोवाको स्तर असाध्यै कडा लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?
ख्रिष्टियनहरूले आफ्नो विवाह र सम्बन्धविच्छेद कानुनी रूपमा दर्ता गरेको यहोवा चाहनुहुन्छ। धेरैजसो देशमा सरकारले यस्ता कुराहरू दर्ता गर्न लगाउँछ। तितस ३:१ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँ विवाहित हुनुहुन्छ भने के तपाईँको विवाह कानुनी रूपमा दर्ता गरिएको छ?
-
-
अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
c अहिले तपाईँ विवाह नगरी कसैसित बस्दै हुनुहुन्छ भने त्यस व्यक्तिलाई छोड्ने कि विवाह गर्ने, त्यो नितान्त व्यक्तिगत निर्णय हो।
-