प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००१ | अक्टोबर १
    • प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ। किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्‍वर आफैले गर्नुभएझैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नालाई प्रयत्न गरौं।”—हिब्रू ४:९-११.

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००१ | अक्टोबर १
    • हिब्रूको पुस्तकमा पावलको कुरालाई फेरि विचार गर्दा तिनले “परमेश्‍वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ” भनी बताएको हामी याद गर्छौं र तिनले सँगी मसीहीहरूलाई “त्यस विश्राममा प्रवेश गर्नालाई” यथासक्दो “प्रयत्न” गर्न आग्रह गरे। यसबाट के कुरा स्पष्ट हुन्छ भने, पावलले यी शब्दहरू लेख्दा परमेश्‍वरको विश्रामको “सातौं दिन,” जुन झन्डै ४,००० वर्षअघि सुरु भएको थियो त्यो अझै सिद्धिएको थिएन। यो सातौं दिन, “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टको हजार वर्षीय शासनअन्तर्गत मानिसजाति र पृथ्वीसित सम्बन्धित परमेश्‍वरको उद्देश्‍य पूरा नहोउञ्जेलसम्म सिद्धिने छैन।—मत्ती १२:८; प्रकाश २०:१-६; २१:१-४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने