-
तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. छोराछोरीलाई मायालु ढङ्गमा तालिम दिनुहोस्
छोराछोरीलाई तालिम दिन सजिलो छैन। यसो गर्न बाइबलले कसरी मदत गर्न सक्छ? याकुब १:१९, २० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
आमाबुबाले छोराछोरीसित कुराकानी गर्दा तिनीहरूलाई माया गरेको कसरी देखाउन सक्छन्?
आमाबुबाले किन रिसको झोकमा कहिल्यै छोराछोरीलाई अनुशासन दिनु हुँदैन?a
-
-
तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
a बाइबलमा भएको “अनुशासन” शब्दले निर्देशन, डोऱ्याइ र सुधारलाई बुझाउँछ। यसले दुर्व्यवहार वा क्रूरतालाई बुझाउँदैन।—हितोपदेश ४:१, फुटनोट।
-