प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रभुको दिनमा भैंचालोहरू
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २६. परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्नेहरू त्रसित भएर के गर्नेछन्‌ र डरले के भन्‍न थाल्नेछन्‌?

      २६ यूहन्‍ना अझ भन्छन्‌: “अनि पृथ्वीमा राजाहरू, राजकुमारहरू, मुख्य मुख्य कप्तानहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाडका गुफाहरू र चटानहरू हुँदो लुके। औ तिनीहरूले पहाडहरू र चटानहरूलाई भने, ‘हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेका सामनेबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाऊ, किनकि तिनीहरूको क्रोधको ठूलो दिन आएको छ, र को खडा हुनसक्छ?’ ”—प्रकाश ६:१५-१७.

  • प्रभुको दिनमा भैंचालोहरू
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३०. (क) “को खडा हुन सक्छ?” भन्‍ने प्रश्‍नको तात्पर्य के हो? (ख) यहोवाको न्यायको दिनमा के कोही खडा हुन सक्ने छन्‌ र?

      ३० हो, सेतो घोडाको विजयी घोडसवारको अख्तियारलाई ज-जसले मान्यता दिएनन्‌, तिनीहरूलाई अब भने आफ्नो गल्ती स्वीकार्न करै लाग्नेछ। सर्पको सन्तानको भाग हुन स्वेच्छासाथ रुचाउने मानिसहरूले शैतानको संसार बितेर जाँदा विनाश भोग्नेछन्‌। (उत्पत्ति ३:१५; १ यूहन्‍ना २:१७) त्यतिखेर विश्‍वस्थिति यस्तो हुनेछ कि धेरैले “को खडा हुन सक्छ?” भनेर सोध्नेछन्‌। तिनीहरूको विचारमा यहोवाको न्यायको दिनमा उहाँको सामु कोही पनि खडा हुन अथवा ग्रहणयोग्य हुन सक्‍तैन। तर तिनीहरूको यो विचार गलत हुनेछ, जस्तो कि प्रकाशको पुस्तकबाट देख्न सकिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने