प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर p. २
  • गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र सेवा चढाइरहेको ठूलो भीड
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • एउटा अत्यन्त ठूलो भीड
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • यहोवाको सिंहासनअगाडि एक ठूलो भीड
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • ‘हेर! ठूलो भीड’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर p. २

बाइबलमा पाइने अनमोल धन | प्रकाश ७-९

गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए

७:९, १४-१७

सेता लुगा लगाएका र हातमा खजुरका हाँगाहरू लिएका मानिसहरूको एउटा ठूलो भीड

यहोवा ठूलो भीडलाई किन आशिष्‌ दिनुहुन्छ?

  • तिनीहरू ‘[यहोवाको] सिंहासनअगाडि उभिरहेका’ छन्‌। तिनीहरू यहोवाको सार्वभौमिकतालाई पूर्णतया समर्थन गर्छन्‌

  • तिनीहरूले ‘सेता लुगा लगाएका’ छन्‌। ख्रिष्टको बलिदानमाथि विश्‍वास गरेकोले तिनीहरू यहोवाको नजरमा स्वच्छ र धर्मी ठहरिएका छन्‌

  • तिनीहरू ‘दिनरात पवित्र सेवा’ चढाउँछन्‌। तिनीहरू जोसिलो भई निरन्तर यहोवाको उपासना गर्छन्‌

ठूलो भीडको भाग हुन मैले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने