प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १५
    • प्रकाश ११:३ मा १,२६० दिनसम्म भविष्यवाणी गर्ने दुई साक्षीबारे बताइएको छ। त्यसपछिको विवरणले बताएअनुसार जङ्‌गली जनावरले ‘तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई माऱ्‍यो।’ तर “साढे तीन दिनपछि” तिनीहरूलाई जीवित पारियो। यो देख्नेहरू तीनछक परे।—प्रका. ११:७, ११.

  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १५
    • प्रकाश अध्याय ११ अनि जकरिया ४:१-३, १४ मा पाइने विवरणबीच कुन कुरा समान छ? दुवै विवरणमा कठिन परीक्षाको समयमा परमेश्‍वरका जनहरूमाझ नेतृत्व लिएका अभिषिक्‍त जनहरूबारे उल्लेख गरिएको छ। त्यसकारण प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षीले १९१४ मा परमेश्‍वरको राज्य स्वर्गमा स्थापना हुँदा नेतृत्व लिइरहेका अभिषिक्‍त भाइहरूलाई बुझाउँछ। तिनीहरूले साढे तीन वर्षसम्म “भाङ्‌ग्रा ओढेर” प्रचार गरे।

  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा—२०१४ | नोभेम्बर १५
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने