-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१४ | नोभेम्बर १५
-
-
भाङ्ग्रा ओढेर प्रचार गर्ने काम सिद्धिएपछि यी अभिषिक्त भाइहरूलाई छोटो समयको लागि जेलमा हालियो र बाइबलमा त्यो समयावधिलाई साढे तीन दिन भनिएको छ। यसरी लाक्षणिक रूपमा तिनीहरूलाई मारियो। परमेश्वरका शत्रुहरूको नजरमा तिनीहरूको काम सधैंको लागि बन्द भयो; त्यसैले ती शत्रुहरू रमाए।—प्रका. ११:८-१०.
-