-
घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?प्रहरीधरहरा—२००८ | जुलाई १
-
-
१६, १७. (क) “महा संकष्ट” सिद्धिनुअघि के कुरा पूरा हुनेछ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
१६ हामीले घोषणा गर्ने सन्देश युद्धको आवाजजस्तै “ठूलो सोरले” सुनिने समय पनि आउन सक्छ। प्रकाशको पुस्तकमा न्यायको शक्तिशाली सन्देशलाई “मन मन तौल भएका ठूला ठूला असिना”-को रूपमा चित्रण गरिएको छ।b अनि प्रकाश १६:२१ मा यस्तो बताइएको छ: “त्यो विपत्ति ज्यादैनै ठूलो थियो।” परमेश्वरको अन्तिम न्यायको सन्देश घोषणा गर्ने काममा घर-घरको प्रचारकार्यले कस्तो भूमिका खेल्नेछ भनेर हेर्न त बाँकी नै छ। तर “महा संकष्ट” सिद्धिनुअघि यहोवाको नाउँलाई मानव इतिहासमा पहिला कहिल्यै नगरिएको तरिकामा चिनाइनेछ भनेर चाहिं हामी पक्का हुन सक्छौं।—प्रका. ७:१४; इज. ३८:२३.
-
-
घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?प्रहरीधरहरा—२००८ | जुलाई १
-
-
b यहाँ युनानी तौल ट्यालेन्टलाई संकेत गरिएको हो भने प्रत्येक असिनाको तौल झन्डै २० किलो हुन्छ।
-