प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. परमेश्‍वर मानिसहरूलाई झूटो धर्मबाट निस्कन मदत गर्न चाहनुहुन्छ

      प्रकाश १८:४ पढ्‌नुहोस्‌a अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • परमेश्‍वर झूटो धर्मको बहकाउमा परेका मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

  • यहोवाप्रति वफादार रहनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • यहोवाप्रतिको प्रेमले हामीलाई झूटो धर्मबाट पूर्णतया अलग रहन उत्प्रेरित गर्छ। हाम्रो जागिर, हामी आबद्ध सङ्‌गठन वा हामीले भाग लिने गतिविधिहरू झूटो धर्मसित सम्बन्धित हुनु हुँदैन। यहोवा हामीलाई यस्तो चेतावनी दिनुहुन्छ: “हे मेरा मानिस हो, . . . [महान्‌ बेबिलोनबाट] निस्केर आओ।”—प्रकाश १८:२, ४.

      अझ खोतल्नुहोस्‌

  • यहोवाप्रति वफादार रहनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • भिडियो हेर्नुहोस्‌।

      भिडियो: महान्‌ बेबिलोनबाट निस्केर आउनुहोस्‌! (५:०६)

      ‘महान्‌ बेबिलोनबाट निस्केर आउनुहोस्‌!’ भिडियोको एउटा दृश्‍य। एउटी बाइबल विद्यार्थी चर्चको पादरीलाई आफ्नो राजीनामा बुझाएर निस्कन्छिन्‌।

      लुका ४:८ र प्रकाश १८:४, ५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

      • के मेरो नाम अझै पनि झूटो धर्मको सदस्यसूचीमा छ?

      • के म आबद्ध सङ्‌गठन अर्को धर्मसित सम्बन्धित छ?

      • के मेरो कामले कुनै न कुनै तरिकामा झूटो धर्मलाई समर्थन गरिरहेको छ?

      • म झूटो धर्मबाट अलग हुनुपर्ने अरू क्षेत्र छन्‌ कि?

      • यदि मैले यीमध्ये कुनै प्रश्‍नको ‘छ/छन्‌’ भन्‍ने जवाफ दिएको छु भने मैले कस्ता परिवर्तन गर्नुपर्छ?

      यी सबै अवस्थामा आफ्नो अन्तस्करण सफा राख्न सकिने र यहोवाप्रतिको वफादारी देखिने निर्णय गर्नुहोस्‌।

      एउटी बहिनी र तिनको सानो छोरा किनमेल गरेर निस्कँदै छन्‌। तिनीहरू धार्मिक गतिविधिको लागि चन्दा सङ्‌कलन गरिरहेकी महिलाको छेउबाट हिँड्‌छन्‌।

      कुनै धार्मिक गतिविधिको लागि चन्दा मागिँदा तपाईँ के गर्नुहुन्छ?

      कोही-कोही भन्छन्‌: “मैले सत्यको पक्षमा बोल्न धर्मत्यागीहरूले यहोवाका साक्षीहरूबारे के भन्छन्‌ भनेर थाह पाउनुपर्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने