-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१५ | मे १५
-
-
त्यसोभए प्रकाश २०:८ मा उल्लेख गरिएको “गोग र मागोग”-चाहिं को हो? हजार वर्षको अन्तमा हुने अन्तिम जाँचको दौडान केही मानिसहरूले यहोवाको विद्रोह गर्नेछन्। तिनीहरूले पनि महासङ्कष्टको अन्तिम चरणमा परमेश्वरका जनहरूलाई आक्रमण गर्ने राष्ट्रहरूले जस्तै हिंस्रक मनोवृत्ति देखाउनेछन्, जुन राष्ट्रहरूलाई इजकिएलको किताबमा ‘मागोगको गोग’ भनिएको छ। ती दुवै समूहलाई सदाका लागि नाश गरिनेछ। (प्रका. १९:२०, २१; २०:९) तसर्थ, हजार वर्षीय राज्यको अन्तमा विद्रोह गर्ने सबैलाई “गोग र मागोग” भन्नु उपयुक्त देखिन्छ।
-