प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ४९
  • यहोवा हाम्रो शरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो शरण
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हाम्रो शरण
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “यहोवाको नाममा शरण लिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ईश्‍वरको खोजी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ४९

गीत ४९

यहोवा हाम्रो शरण

छापिएको संस्करण

(भजन ९१)

१. यहोवा हाम्रो शरण;

ईश्‍वर भरोसाको।

उनैको छायामुनि;

निवास सदा हाम्रो।

हर परीक्षाहरूबाट;

जोगाउने बलियो हात।

यहोवा हाम्रो किल्ला;

सहारा हुन्‌ ती सोझाका।

२. हजारौं लडे पनि

तिम्रो दायाँ बायाँ,

वफादारहरू माझ;

सुरक्षै सुरक्षा।

किन डराउनु र हामी;

खतराको मुखैमा पनि।

फिंजाई ती पखेटा;

गर्नेछन्‌ जम्मा हामीलाई।

३. पासो छ बाटोभरि;

छ डर र निराशा।

पर्दैन धरमराउनु;

छ या’को सुरक्षा।

न कुनै डर सिंहदेखि;

सर्प हुनेछ पाउमुनि।

यहोवा हाम्रो शरण;

हाम्रो रक्षा गर्छन्‌ सदा।

(भज. ९७:१०; १२१:३, ५; यशै. ५२:१२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने