प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५९
  • समर्पित छौं यहोवामा!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समर्पित छौं यहोवामा!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • समर्पित छौँ यहोवामा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको न्यानो आग्रह: “हे मेरो छोरो, बुद्धिमान्‌ हो!”
    यहोवाको स्तुतिगान गाऔं
  • साँचो विश्‍वास हुनै पर्छ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५९

गीत ५९

समर्पित छौं यहोवामा!

छापिएको संस्करण

(मत्ती १६:२४)

१. येशूको चेला बनाउन खिचे या’ले;

बन्यौं है हामी चेला मनले।

सत्यको ज्योति चम्क्यो,

सिंहासनबाट या’को।

झन्‌ विश्‍वास बढ्‌दै गयो,

इन्कार आफैलाई गरेको।

(कोरस)

समर्पित छौं यहोवामा; स्वइच्छाले।

येशू र याहमै रम्छौं ऐले।

२. वाचा गर्यौं याहसामु हामी सबले:

सदा उनकै सेवामा जिउने।

छैन खुसीको सीमा,

सँगै हामी रमाउँदा,

या’को नाम वहन गर्दा,

राज्य समाचार सुनाउँदा।

(कोरस)

समर्पित छौं यहोवामा; स्वइच्छाले।

येशू र याहमै रम्छौं ऐले।

(भज. ४३:३; १०७:२२; यूह. ६:४४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने