प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत २२
  • ‘यहोवा मेरो गोठालो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवा मेरो गोठालो’
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवा मेरो गोठालो हुनुहुन्छ”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ईश्‍वरको खोजी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रो गोठाला हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पाठ ३
    मेरो बाइबल पाठ
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत २२

गीत २२

‘यहोवा मेरो गोठालो’

छापिएको संस्करण

(भजन २३)

१. यहोवा मेरो गोठालो;

किन पो म डराउनु?

बगालको गर्छन्‌ औधी माया;

कहाँ उनले बिर्सनु।

शान्त पानीनेर लग्छन्‌;

मेरो प्राण जीवित हुन्छ।

उनको नाउँको खातिर सदैव,

मेरो पाइला डोऱ्‍याउँछन्‌।

उनको नाउँको खातिर सदैव,

मेरो पाइला डोऱ्‍याउँछन्‌।

२. घोर अँध्यारोमा हुँदा नि;

डराउने छैन कैल्यै।

छन्‌ साथ यी गोठालो जहिले;

बच्छु उनको लौरोले।

शिर मेरो तेलले अभिषेक;

मेरो कचौरा भरी।

उनको करुणा मेरोपछि;

उनकै घरमा बस्छु नि।

उनको करुणा मेरोपछि;

उनकै घरमा बस्छु नि।

३. मायालु मेरो गोठालो!

म उनको स्तुति गाउँछु।

उनको कोमल मायाको सन्देश;

नम्रहरूलाई भन्छु।

हिंड्‌छु त्यो बाटो सजग भई;

मान्छु वचन विश्‍वासले।

उनको सेवा मेरो अनमोल धन;

चढाउँछु कृतज्ञ भई।

उनको सेवा मेरो अनमोल धन;

चढाउँछु कृतज्ञ भई।

(भज. २८:९; ८०:१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने