प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२०
  • सुनौं, मानौं र आशिष्‌ पाऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुनौं, मानौं र आशिष्‌ पाऔं
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • के तपाईँ “आज्ञाकारी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • जीवन दिने सन्देश
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • जीवन दिने सन्देश
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२०

गीत १२०

सुनौं, मानौं र आशिष्‌ पाऔं

छापिएको संस्करण

(लूका ११:२८)

१. येशूको शिक्षा जीवनको ज्योति हो!

चम्काउँदै के हामी अघि बढ्‌छौं?

सुन्दा केवल आनन्द मिले पनि,

पालन गरेमा आशिष्‌ पाउनेछौं।

(कोरस)

सुनौं, मानौं; आशिष्‌ पाऔं,

याहले आज्ञा गर्दा।

या’को कृपा र खुसी पाउनलाई;

सुनौं, मानौं; आशिष्‌ पाऔं।

२. घर बलियो चट्टानमाथि बनेको!

ढाल्दैन आँधी, हुरी, बतासले।

जीवन सुरक्षित येशूमा चलेको,

पोल्दैन दुःख, चिन्ता, फिक्रीले!

(कोरस)

सुनौं, मानौं; आशिष्‌ पाऔं,

याहले आज्ञा गर्दा।

या’को कृपा र खुसी पाउनलाई;

सुनौं, मानौं; आशिष्‌ पाऔं।

३. ऋतु ऋतुमा फल दिन्छ है सधैं;

खोला छेउमा रोपेको बोटैले।

जीवन र आशिष्‌ पाउनेछ प्रशस्तै,

याहको ज्ञानी सन्तान बन्‍नेले।

(कोरस)

सुनौं, मानौं; आशिष्‌ पाऔं,

याहले आज्ञा गर्दा।

या’को कृपा र खुसी पाउनलाई;

सुनौं, मानौं; आशिष्‌ पाऔं।

(व्यव. २८:२; भज. १:३; हितो. १०:२२; मत्ती ७:२४-२७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने