प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ४५
  • बढ्‌दै जाऊ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बढ्‌दै जाऊ!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • बढ्‌दै जाऊ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “तिमीहरूको ज्योति चम्कोस्‌”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “वचन प्रचार गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “घरघरमा”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ४५

गीत ४५

बढ्‌दै जाऊ!

छापिएको संस्करण

(हिब्रू ६:१)

१. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, परिपक्व भई;

यहोवाको पनि त हो चाहना यही।

सेवा गर्नू सक्दो गरी प्रगति;

र पाउनू उनको आशिष्‌।

सेवामा हुनू सहभागी;

येशूले पनि गरे यही।

पर भर याहमा, लड्‌दैनौ कहीं;

नहुनू अविश्‍वासी।

२. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, साक्षी कार्यमा;

पुऱ्‍याऊ है राज्य सन्देश सबै जातिकहाँ।

राजा यहोवाको गाऊ न प्रशंसा;

प्रचार गर्दा घरघरमा।

खोज्ला शत्रुले खुब तर्साउन;

नडराऊ, सबैलाई सुनाउन।

धेरैलाई यो राज्य सत्य सिकाउन;

सुसमाचार छ यहाँ!

३. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, पछि नफर्क;

गर्नु छ धेरै काम, शिक्षण कला तिखार।

या’को शक्‍तिको प्रेरणा लिइरह;

उनीबाट पाऊ खुसी।

मानिसलाई साँचो माया देखाऊ;

हृदय छुन फर्केर जाऊ।

सबैलाई प्रगति पथमा लौ डोऱ्‍याऊ;

चम्कोस्‌ सत्यको ज्योति!

(फिलि. १:२७; ३:१६; हिब्रू १०:३९ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने