प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song १०६
  • यहोवाको मित्र बन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मित्र बन्‍ने
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मित्र बनौँ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • मेरो मिल्ने साथीलाई किन बसाइँ सर्नु परेको होला?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song १०६

गीत १०६

यहोवाको मित्र बन्‍ने

छापिएको संस्करण

(भजन १५)

१. हे बुबा यहोवा

को हो मित्र तिम्रो?

कसले जित्छ तिम्रो भरोसा?

को छ नजिक तिम्रो?

मान्छ वचन जसले,

भर पर्छ तिमीमा,

न्यायी, वफादार, सच्चा छ जो,

जिउँछ तिम्रै भरमा।

२. को हो मित्र तिम्रो?

को छ तिम्रो अघि?

कसले पार्छ खुसी तिमीलाई?

चिन्छौ कसलाई तिमी?

नाम तिम्रो लिन्छ जो,

चल्छ वचनमा जो,

जो छ विश्‍वासी, जो छ साँचो,

बोली सत्य जसको।

३. सब चिन्ता तिमीमा

बिसाई गर्छौं बिन्ती;

डुब्न चाहन्छौं प्रेममा तिम्रो

जिउँछौं माया पाउँदै;

सदासदा तिम्रो,

मित्र बन्‍ने धोको।

मित्र तिमीझैं पाउनु कहाँ,

महान्‌ तिमीझैं को?

(भज. १३९:१; १ पत्रु. ५:६, ७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने