प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १०९
  • यहोवाको पुत्रको जय होस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको पुत्रको जय होस्‌!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको पुत्रको जय होस्‌!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको राज्यको लागि उहाँको प्रशंसा
    यहोवाको स्तुतिगान गाऔं
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • नयाँ राजाको जय!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १०९

गीत १०९

यहोवाको पुत्रको जय होस्‌!

छापिएको संस्करण

(हिब्रू १:६)

१. जय होस्‌ या’को पुत्र!

या’द्वारा बने राजा।

सत्य, न्याय र आशिष्‌ ल्याउँछ

उनको शासनले।

महिमा र आदरसाथ आउँछन्‌

या’को नाममा;

पवित्र पार्छन्‌ नाम त्यो

र ठहराउँछन्‌ सच्चा।

(कोरस)

जय होस्‌ या’को पुत्र!

प्रशंसा गरौं उनको।

सियोनको पर्वतबाट

सुरु भो शासन उनको।

२. जय होस्‌ या’को पुत्र!

जो मरे हाम्रो लागि।

मोल तिरे छुटकाराको

पायौं है क्षमा पापको।

ख्रीष्टकी दुलही

उनलाई कुर्छिन्‌ सजिएर।

देखाउँछ यो विवाहले

या’ साँचो भनेर।

(कोरस)

जय होस्‌ या’को पुत्र!

प्रशंसा गरौं उनको।

सियोनको पर्वतबाट

सुरु भो शासन उनको।

(भज. २:६; ४५:३, ४; प्रका. १९:८ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने