प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ८३
  • आत्मसंयम जरुरी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्मसंयम जरुरी
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • आत्मसंयम जरुरी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • पतित शरीरमाथि पापको बन्धनसँग लड्‌नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • आत्मामा मन लगाउनुहोस्‌ र जीवित रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ८३

गीत ८३

आत्मसंयम जरुरी

छापिएको संस्करण

(रोमी ७:१४-२५)

१. तनमन, दिमागले प्रेम गर्छौं या’लाई;

तर छ जरुरी संयम पापीलाई।

कुइच्छामा छ चोट र मरण।

या’का कुरामा शान्ति, जीवन।

२. हरदिन फिजाउँछ पासो सैतानले,

र अन्तै बराल्छ पापी झुकावले।

तर सत्यको शक्‍ति अपार;

जित्छौं यहोवाको मदतले।

३. बोली र कामले चिनाउँछ या’लाई।

हो त्यसैले बनौं सजग सधैंलाई।

चाहे जे गरौं यै हो इच्छा;

संयम देखाउँदै चलौं सदा।

(१ कोरि. ९:२५; गला. ५:२३; २ पत्रु. १:६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने