प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ६८
  • नम्र मानिसको प्रार्थना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्र मानिसको प्रार्थना
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • दुःखी मानिसको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • देऊ न साहस
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ६८

गीत ६८

नम्र मानिसको प्रार्थना

छापिएको संस्करण

(भजन ४:१)

१. बिन्ती गर्छु याह प्रभु:

‘प्रार्थना सुन न।’

चोटैचोटले भरेको छु,

सहन सक्दिनँ।

निराशा र चिन्ताले

चिरीएको छ यो मन।

हे प्यारो बुबा सम्हाल,

निगाह देखाउ न।

(कोरस)

मदत गर, बल देऊ बुबा।

चम्काऊ आशा; शङ्‌का लाग्दा।

यो दुःखीको पुकार सुन।

बिन्ती गर्छु, बल देऊ बुबा।

२. सान्त्वना र छहारी

तिम्रै वचनमा पाउँछु।

मनभित्र दबिएका

भावना म भेट्टाउँछु।

विश्‍वास र भरोसा

बढाऊ वचनबाट तिम्रो।

यो मनभन्दा महान्‌ तिम्रो

प्रेम बुझ्न सकूँ म।

(कोरस)

मदत गर, बल देऊ बुबा।

चम्काऊ आशा; शङ्‌का लाग्दा।

यो दुःखीको पुकार सुन।

बिन्ती गर्छु, बल देऊ बुबा।

(भज. ४२:६; ११९:२८; २ कोरि. ४:१६; १ यूह. ३:२० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने