प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२९
  • आशालाई पक्रिराख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशालाई पक्रिराख्ने
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • आशालाई पक्रिराखौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२९

गीत १२९

आशालाई पक्रिराख्ने

छापिएको संस्करण

(हिब्रू ६:१८, १९)

१. वर्षौं भयो मानिसले छामछुम गरेको,

क्यै भेट्टाएनन्‌ अँध्यारो संसारमा।

तिनको असफलता भो आज प्रस्टै;

उद्धार गर्न सक्दैनन्‌ तिनले।

(कोरस)

गाऔं खुसीले, आयो राज्य या’को!

गर्नेछन्‌ ख्रीष्ट येशूले अन्त डरको!

हुनेछैन दुष्टता पटक्कै।

आशा यो हाम्रो जीवनको लङ्‌गरझैं!

२. “राज्य आयो!” भन्दै सुसन्देश सुनाउँछौं।

रूनुपर्नेछैन अब पर्खाइमा।

छुट्‌नेछ सृष्टि पीडाबाट छिट्टै!

या’को प्रशंसा गरौं रम्दै।

(कोरस)

गाऔं खुसीले, आयो राज्य या’को!

गर्नेछन्‌ ख्रीष्ट येशूले अन्त डरको!

हुनेछैन दुष्टता पटक्कै।

आशा यो हाम्रो जीवनको लङ्‌गरझैं!

(हब. १:२, ३; भज. २७:१४; योए. २:१; रोमी ८:२२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने