प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ७७
  • क्षमा दिने गरौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षमा दिने गरौं
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • क्षमा दिने गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हृदयदेखि क्षमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ७७

गीत ७७

क्षमा दिने गरौं

छापिएको संस्करण

(भजन ८६:५)

१. मायालु याहले

पठाए छोरा आफ्नो;

पापको क्षमा गर्न

अनि जड उखेल्न मृत्युको।

साँचो पश्‍चाताप गरेमा

पाउनेछौं क्षमा पापको;

बलिदान ख्रीष्टको सम्झँदै

नाम लिएमा उनैको।

२. पाउनेछौं है दया

या’को सिको गरेमा,

दया र माया देखाउँदै

सबलाई क्षमा गरेमा,

सहँदै सधैं अरूलाई

तीतोपना फालेमा,

आदर गर्दै भाइबैनीलाई

अटुट प्रेम देखाएमा।

३. सिकौं हामी सबै

कृपालु हुन सधैं।

इबी र रिस हुनेछैन

न हुनेछ घृणा नै।

अटुट प्रेमका खानी या’को

गर्दा जीवनमा सिको,

हुनेछौं साँच्चै क्षमाशील

हुनेछौं याह जस्तो।

(मत्ती ६:१२; एफि. ४:३२; कल. ३:१३ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने