गीत १०८
यहोवाको राज्यको लागि उहाँको प्रशंसा
छापिएको संस्करण
१. छाने याहले पुत्रलाई
शासन गर्न सबैलाई।
येशू छन् न्यायको आसनमा
इच्छा याहको गर्नलाई।
(कोरस)
गर है लौ या’को प्रशंसा
जय गाउनू राजा येशूको;
याहको आज्ञा शिरोपर गर्ने
वफादार सेवकहरू।
गर है लौ या’को प्रशंसा
राजा भए पुत्र उनको।
शक्ति र महिमा दिए या’ले
कदर बढाउन आफ्नो।
२. ख्रीष्टका भाइहरूले पाए
या’बाट नयाँ जीवन।
गर्नेछन् तिनले पनि शासन;
ल्याउनेछन् अनि प्रमोदवन।
(कोरस)
गर है लौ या’को प्रशंसा
जय गाउनू राजा येशूको;
याहको आज्ञा शिरोपर गर्ने
वफादार सेवकहरू।
गर है लौ या’को प्रशंसा
राजा भए पुत्र उनको।
शक्ति र महिमा दिए या’ले
कदर बढाउन आफ्नो।
(हितो. २९:४; यशै. ६६:७, ८; यूह. १०:४; प्रका. ५:९, १० पनि हेर्नुहोस्)