प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९७
  • अघि बढ, राज्यका सेवक हो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अघि बढ, राज्यका सेवक हो!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य सन्देश सुनाउन अघि बढ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अघि बढ, साक्षी हो!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अघि बढ, साक्षी हो!
    यहोवाको स्तुतिगान गाऔं
  • “वचन प्रचार गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९७

गीत ९७

अघि बढ, राज्यका सेवक हो!

छापिएको संस्करण

(२ तिमोथी ४:५)

१. सुनाउँदै जाऊ राज्यको सन्देश,

सब जाति र मुलुकलाई।

प्रेम गर्दै छिमेकीलाई मनमा,

देऊ सन्देश ती सोझालाई।

या’को सेवा नै हाम्रो सम्मान्‌;

गर्नेछौं खुसीले यो काम।

सुनाई रहौं है राज्य सन्देश;

पारौं पवित्र उनको नाम।

(कोरस)

अघि बढी सुनाऊ राज्य सन्देश

कुना कुनामा।

अघि सरी वफादार रहनू

सधैं याहमा।

२. वफादार सेवक अघि बढौं;

ध्यान राखी पुरस्कारलाई।

चोखो अनि वफादार मनले,

पछ्याऔं येशू ख्रीष्टलाई।

सुन्‍नु जरुरी छ सबैले,

राज्य सन्देश यहोवाको।

प्रचार गर्छौं उनैको भरमा,

मूल उनी हाम्रो साहसको!

(कोरस)

अघि बढी सुनाऊ राज्य सन्देश

कुना कुनामा।

अघि सरी वफादार रहनू

सधैं याहमा।

३. मिलीजुली बढौं अगाडि,

शेष जन अनि ठूलो भीड।

बालक वृद्ध र नर नारी,

सत्य नै हो यिनको रीत।

सेवा यो हाम्रो छ पवित्र,

बोझिलो ठान्दैनौं कैल्यै।

असल आचरण राखी बन्छौं,

या’को अमूल्य मोतीझैं।

(कोरस)

अघि बढी सुनाऊ राज्य सन्देश

कुना कुनामा।

अघि सरी वफादार रहनू

सधैं याहमा।

(भज. २३:४; प्रेषि. ४:२९, ३१; १ पत्रु. २:२१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने