प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ४७
  • यहोवालाई हरदिन पुकारौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई हरदिन पुकारौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई हरदिन पुकार्ने
    यहोवाको स्तुतिगान गाऔं
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ४७

गीत ४७

यहोवालाई हरदिन पुकारौँ!

छापिएको संस्करण

(१ थिस्सलोनिकी ५:१७)

  1. १. गर न बिन्ती सुन्छन्‌ याहले।

    सुअवसर उनको नाउँ धारण गर्ने।

    साथी सम्झी पोखाऊ, पीर बेथा सब।

    ढुक्क भै भर पर्नु उनमै हरक्षण।

    हरदिन पुकार्नू याहलाई।

  2. २. भन न धन्य, यो जीवन पायौँ।

    माग्छौँ माफी अनि माफी दिन्छौँ।

    गर भरोसा नलुकाऊ गल्ती।

    जान्दछन्‌ हामी माटै हौँ भनी।

    हरदिन पुकार्नू याहलाई।

  3. ३. गर न बिन्ती मर्कामा पर्दा।

    हुन्‌ बुबा हाम्रा छन्‌ है छेवैमा।

    मदत र सुरक्षा उनकै काखमा।

    नडराऊ, भरोसा उनी सबका।

    हरदिन पुकार्नू याहलाई।

(भज. ६५:५; मत्ति ६:९-१३; २६:४१; लुका १८:१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने