प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ४१
  • मेरो बिन्ती सुनिदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो बिन्ती सुनिदिनुहोस्‌
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
  • महिमा गर्छु यहोवाको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • निष्ठामा हिँडौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दुःखी मानिसको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ४१

गीत ४१

मेरो बिन्ती सुनिदिनुहोस्‌

छापिएको संस्करण

(भजन ५४)

  1. १. प्यारो बुबा, सुन न बिन्ती।

    मेरा प्रभु, हुँ तिम्रै सृष्टि।

    छ तिम्रो नाम सर्वोच्च कति।

    (कोरस)

    दयालु याह, सुन बिन्ती।

  2. २. कृतज्ञ छु; नयाँ दिन दियौ,

    जीवन दियौ, बाटो देखायौ।

    म त तिम्रै काखमा रम्छु नि!

    (कोरस)

    दयालु याह, सुन बिन्ती।

  3. ३. तिम्रो इच्छा, मेरो तिर्सना;

    गर मदत, यै हो चाहना।

    बल देऊ न बोझ सहन भनी।

    (कोरस)

    दयालु याह, सुन बिन्ती।

(प्रस्थ. २२:२७; भज. १०६:४; याकु. ५:११ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने