प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. २३५८-२३५९
  • बाइबलका किताबहरूको सूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलका किताबहरूको सूची
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • ईसापूर्वको दौडान लेखिएका हिब्रू धर्मशास्त्रका किताबहरूको सूची
  • इस्वी संवत्‌को दौडान लेखिएका ग्रीक धर्मशास्त्रका किताबहरूको सूची
पवित्र बाइबल नयाँ संसार अनुवाद
बाइबलका किताबहरूको सूची

बाइबलका किताबहरूको सूची

ईसापूर्वको दौडान लेखिएका हिब्रू धर्मशास्त्रका किताबहरूको सूची

किताबको नाम

लेखक

लेखिएको ठाउँ

लेख्न पूरा भएको (ई.पू.)

कुन समयको विवरण (ई.पू.)

उत्पत्ति

मोसा

निर्जनभूमि

१५१३

“सुरु”-देखि १६५७

प्रस्थान

मोसा

निर्जनभूमि

१५१२

१६५७-१५१२

लेवी

मोसा

निर्जनभूमि

१५१२

१ महिना (१५१२)

गन्ती

मोसा

निर्जनभूमि र मोआब बेँसी

१४७३

१५१२-१४७३

व्यवस्था

मोसा

मोआब बेँसी

१४७३

२ महिना (१४७३)

यहोसु

यहोसु

कनान

क. १४५०

१४७३–क. १४५०

न्यायकर्ता

समुएल

इस्राएल

क. ११००

क. १४५०–क. ११२०

रुथ

समुएल

इस्राएल

क. १०९०

न्यायकर्ताहरूको शासनको ११ वर्ष

१ समुएल

समुएल; गाद; नातान

इस्राएल

क. १०७८

क. ११८०-१०७८

२ समुएल

गाद; नातान

इस्राएल

क. १०४०

१०७७-क. १०४०

१ राजा

यर्मिया

यहुदा

५८०

क. १०४०-९११

२ राजा

यर्मिया

यहुदा र मिश्र

५८०

क. ९२०-५८०

१ इतिहास

एज्रा

यरुसलेम (?)

क. ४६०

१ इतिहास ९:४४ पछि: क. क. १०७७-१०३७

२ इतिहास

एज्रा

यरुसलेम (?)

क. ४६०

क. १०३७-५३७

एज्रा

एज्रा

यरुसलेम

क. ४६०

५३७-क. ४६७

नहेम्याह

नहेम्याह

यरुसलेम

४४३ प.

४५६-४४३ प.

एस्तर

मोर्दकै

सुसन, एलाम

क. ४७५

४९३-क. ४७५

अय्युब

मोसा

निर्जनभूमि

क. १४७३

१४० वर्ष भन्दा धेरै, १६५७-१४७३ बीच

भजनसङ्‌ग्रह

दाउद र अरू

 

क. ४६०

 

हितोपदेश

सुलेमान; अगुर; लेमुएल

यरुसलेम

क. ७१७

 

उपदेशक

सुलेमान

यरुसलेम

१००० अ.

 

श्रेष्ठगीत

सुलेमान

यरुसलेम

क. १०२०

 

यसैया

यसैया

यरुसलेम

७३२ प.

क. ७७८-७३२ प.

यर्मिया

यर्मिया

यहुदा; मिश्र

५८०

६४७-५८०

विलाप

यर्मिया

यरुसलेमनजिकै

६०७

 

इजकिएल

इजकिएल

बेबिलोन

क. ५९१

६१३-क. ५९१

दानिएल

दानिएल

बेबिलोन

क. ५३६

६१८-क. ५३६

होसे

होसे

सामरिया (जिल्ला)

७४५ प.

८०४ अ.- ७४५ प.

योएल

योएल

यहुदा

क. ८२० (?)

 

आमोस

आमोस

यहुदा

क. ८०४

 

ओबदियाह

ओबदियाह

 

क. ६०७

 

योना

योना

 

क. ८४४

 

मिका

मिका

यहुदा

७१७ अ.

क. ७७७-७१७

नहुम

नहुम

यहुदा

६३२ अ.

 

हबकुक

हबकुक

यहुदा

क. ६२८ (?)

 

सपन्याह

सपन्याह

यहुदा

६४८ अ.

 

हाग्गै

हाग्गै

यरुसलेम

५२०

११२ दिन (५२०)

जकरिया

जकरिया

यरुसलेम

५१८

५२०-५१८

मलाकि

मलाकि

यरुसलेम

४४३ प.

 

इस्वी संवत्‌को दौडान लेखिएका ग्रीक धर्मशास्त्रका किताबहरूको सूची

किताबको नाम

लेखक

लेखिएको ठाउँ

लेख्न पूरा भएको (इ.सं.)

कुन समयको विवरण (इ.सं.)

मत्ति

मत्ति

इस्राएल

क. ४१

ई.पू. २-इ.सं. ३३

मर्कुस

मर्कुस

रोम

क. ६०-६५

इ.सं. २९-३३

लुका

लुका

सिजरिया

क. ५६-५८

ई.पू. ३-इ.सं. ३३

युहन्‍ना

प्रेषित युहन्‍ना

एफिसस, वा नजिकै

क. ९८

युहन्‍ना १:१९ देखि, इ.सं. २९-३३

प्रेषित

लुका

रोम

क. ६१

३३–क. इ.सं. ६१

रोमी

पावल

कोरिन्थ

क. ५६

 

१ कोरिन्थी

पावल

एफिसस

क. ५५

 

२ कोरिन्थी

पावल

म्यासिडोनिया

क. ५५

 

गलाती

पावल

कोरिन्थ वा सिरियाको एन्टिओक

क. ५०-५२

 

एफिसी

पावल

रोम

क. ६०-६१

 

फिलिप्पी

पावल

रोम

क. ६०-६१

 

कलस्सी

पावल

रोम

क. ६०-६१

 

१ थिस्सलोनिकी

पावल

कोरिन्थ

क. ५०

 

२ थिस्सलोनिकी

पावल

कोरिन्थ

क. ५१

 

१ तिमोथि

पावल

म्यासिडोनिया

क. ६१-६४

 

२ तिमोथि

पावल

रोम

क. ६५

 

तितस

पावल

म्यासिडोनिया (?)

क. ६१-६४

 

फिलेमोन

पावल

रोम

क. ६०-६१

 

हिब्रू

पावल

रोम

क. ६१

 

याकुब

याकुब (येसुको भाइ)

यरुसलेम

६२ अ.

 

१ पत्रुस

पत्रुस

बेबिलोन

क. ६२-६४

 

२ पत्रुस

पत्रुस

बेबिलोन (?)

क. ६४

 

१ युहन्‍ना

प्रेषित युहन्‍ना

एफिसस, वा नजिकै

क. ९८

 

२ युहन्‍ना

प्रेषित युहन्‍ना

एफिसस, वा नजिकै

क. ९८

 

३ युहन्‍ना

प्रेषित युहन्‍ना

एफिसस, वा नजिकै

क. ९८

 

यहुदा

यहुदा (येसुको भाइ)

इस्राएल (?)

क. ६५

 

प्रकाश

प्रेषित युहन्‍ना

पत्मोस

क. ९६

 

[कुनै-कुनै किताबको लेखक र लेखिएको स्थान पक्का छैन अनि धेरैजसो मिति लगभगको हिसाबमा राखिएको छ। अ.-को अर्थ हो, “अघि,” प.-को अर्थ हो, “पछि” अनि क.-को अर्थ हो, “करिब।”]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने