प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर
  • छुट्टिको समयमा साक्षी दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छुट्टिको समयमा साक्षी दिने
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर

छुट्टिको समयमा साक्षी दिने

संसारिक उत्सवको बेला अधिकांश व्यक्‍तिहरूले कार्यालय र विद्यालयहरूबाट छुट्टि पाउने हुँदा त्यस बखत साक्षी दिने काममा भाग लिन प्राचीनहरूले विशेष प्रबन्ध गर्नुपर्छ। उत्सवको बेला हामी अरूलाई परम्परागत शुभकामना आदान-प्रदान गर्दैनौं। त्यसकारण कसैले त्यस्तो शुभकामना व्यक्‍त गर्दा चतुऱ्‍याइँसाथ व्यवहार गर्नुपर्छ। अरूले शुभकामना व्यक्‍त गर्दा विवाद उठाउनु आवश्‍यक छैन र प्रायः घरधनी वा छिमेकी वा नातेदारले शुभकामना व्यक्‍त गर्दा हामी धन्यवाद मात्र दिएर आफ्नो प्रस्तुतितर्फ लाग्न सक्छौं। तर हामीले क्रिसमस शुभकामना नफर्काउँदा घरधनीले टिप्पणी गर्छ भने, परमेश्‍वरको आदर गर्ने मानिसहरूले ख्रीष्ट येशूलाई जे-जस्तो आदर दिनुपर्छ सो हामी दिन्छौं तर मानवनिर्मित अधिकांश रीतिरिवाजहरूले ख्रीष्ट र परमेश्‍वर दुवैको आदर नगर्ने हुनाले त्यसमा भाग लिंदैनौं भनी तिनलाई भन्‍न सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने