प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत २९
  • निष्ठामा हिंड

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्ठामा हिंड
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • निष्ठामा हिँडौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत २९

गीत २९

निष्ठामा हिंड

छापिएको संस्करण

(भजन २६)

१. प्रभु मलाई जाँच, भक्‍ति हेर;

भरोसा र निष्ठा केलाएर हेर।

जाँच मलाई, मेरो हर विचारलाई;

निखार मेरो मन र आशिष्‌ देऊ मलाई।

(कोरस)

म त सधैं अटल रहनेछु;

सदा सदालाई निष्ठामा हिंड्‌नेछु।

२. दुष्टसँग बस्दिनँ म कैल्यै;

कुकर्मीको साथलाई गर्छु घृणा मनले।

नगर नाश दुष्टसित मलाई;

नलेऊ पापीसितै यो मेरो जीवनलाई।

(कोरस)

म त सधैं अटल रहनेछु;

सदा सदालाई निष्ठामा हिंड्‌नेछु।

३. तिम्रो घरलाई धेरै माया गर्छु;

तिम्रो उपासना कत्ति चोखो मान्छु!

तिम्रो वेदी रिङ्‌गै म घुम्नेछु;

तिम्रो नै प्रशंसा चारैतिर गाउँछु।

(कोरस)

म त सधैं अटल रहनेछु;

सदा सदालाई निष्ठामा हिंड्‌नेछु।

(भज. २५:२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने