प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत २
  • धन्यवाद छ, यहोवा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धन्यवाद छ, यहोवा
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • धन्यवाद छ, यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वरको सेवकको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • के तिमी धन्यवाद भन्‍न सम्झन्छौ?
    महान्‌ शिक्षकबाट सिकौं
  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत २

गीत २

धन्यवाद छ, यहोवा

छापिएको संस्करण

(१ थिस्सलोनिकी ५:१८)

१. धन्यवाद यहोवा, तिमीलाई हरक्षण;

दियौ हामीलाई अमूल्य वचन।

सुन्छौ तिमी हाम्रा बिन्ती, पुकारा;

बुझ्ने तिमी नै हाम्रा पीर व्यथा।

२. धन्यवाद छ, दियौ पुत्र मायालु;

जिते संसार जसले भई भक्‍तालु।

इच्छा तिम्रो गर्न बाटो देखाउँछौ;

शपथ पूरा गर्न मदत दिन्छौ।

३. धन्यवाद छ, दियौ सुअवसर महान्‌;

तिम्रो नाउँ फैलाउनु हाम्रो सम्मान।

जब मेटाउँछौ यस जगत्‌को पीडा;

पाउनेछौं आशिष्‌ राज्यको सदा।

(भज. ५०:१४; ९५:२; १४७:७; कल. ३:१५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने