प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५१
  • यहोवामै लीन हुन्छौं हामी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामै लीन हुन्छौं हामी
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • महान्‌ परमेश्‍वर यहोवा
    यहोवाको स्तुतिगान गाऔं
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवाको अनुकरण गर्नुहोस्‌—न्याय र धार्मिकता व्यवहारमा उतार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • महान्‌ परमेश्‍वर यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५१

गीत ५१

यहोवामै लीन हुन्छौं हामी

छापिएको संस्करण

(यहोशू २३:८)

१. कत्ति योग्य तिमी! हे सर्वोच्च यहोवा!

तिम्रो न्याय अटल, सबै कार्यहरूमा!

जाँदैन खेर कैल्यै तिम्रो हर वचन;

लीन हुन्छौं तिमीमा, नजिक आउँछौं तिम्रै;

मान्छौं तिम्रो नियम, लाभ पाउन अनन्त।

२. सत्य अनि न्याय, तिम्रो सिंहासनको जग;

महिमाले चम्केको भव्य निवास तिम्रो।

दियौ निम्तो, ओइरो लाग्यो नम्र जनको;

लीन हुन्छौं हे पिता, सर्वोच्च तिमीमै;

अरू को छ र, योग्य हाम्रो भक्‍तिको!

३. तिम्रो लागि सानो, त्यो विशाल स्वर्ग पनि;

तिमीसामु उभिन सक्छ खै कुन वैरी!

गर्छौं भरोसा, तिम्रो हर प्रतिज्ञामा;

लीन हुन्छौं हे पिता, गर्छौं तिम्रै इच्छा;

गहिरिन सकूँ म, तिम्रो भक्‍तिमा!

(व्यव. ४:४; ३०:२०; २ राजा १८:६; भज. ८९:१४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने