प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song १७
  • अघि बढ, साक्षी हो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अघि बढ, साक्षी हो!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • अघि बढ, साक्षी हो!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अघि बढ, राज्यका सेवक हो!
    यहोवाको स्तुतिगान गाऔं
  • परमेश्‍वरको राज्य सन्देश सुनाउन अघि बढ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा तिम्रो नाम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song १७

गीत १७

अघि बढ, साक्षी हो!

छापिएको संस्करण

(लूका १६:१६)

१. या’का सेवक अन्तको समयमा;

कस्छ कमर सुसमाचारको पक्षमा।

आओस्‌ सैतान धाक लगाउँदै;

याहको बलमा जान्छौं अघि बढ्‌दै।

(कोरस)

अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

यहोवाको काममा मन खोलेर रमाऊ!

भन सबैलाई ‘नयाँ संसार नजिकै’;

अनि पाउँछौं आशिष्‌ धेरै धेरै।

२. याहका सिपाही खोज्दैनन्‌ आराम;

संसारलाई रिझाउनु होइन है हाम्रो काम।

चोखो रहनू सदा सदा;

जोगाएर राख्नू तिम्रो त्यो निष्ठा।

(कोरस)

अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

यहोवाको काममा मन खोलेर रमाऊ!

भन सबैलाई ‘नयाँ संसार नजिकै’;

अनि पाउँछौं आशिष्‌ धेरै धेरै।

३. भा’छ राज्य आशा पात्र हाँसोको;

यसरी भैरा’छ निन्दा महान्‌ नाउँको।

पारौं है पवित्र यो नाउँलाई;

गरौं घोषणा सारा जाति, कुललाई।

(कोरस)

अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

यहोवाको काममा मन खोलेर रमाऊ!

भन सबैलाई ‘नयाँ संसार नजिकै’;

अनि पाउँछौं आशिष्‌ धेरै धेरै।

(फिलि. १:७; २ तिमो. २:३, ४; याकू. १:२७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने