प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ३१
  • यहोवाका साक्षी हौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका साक्षी हौं!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षी हौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • विशेष सम्पत्ति
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • विशेष सम्पत्ति
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • यहोवा तिम्रो नाम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ३१

गीत ३१

यहोवाका साक्षी हौं!

छापिएको संस्करण

(यशैया ४३:१०-१२)

१. पूज्छन्‌ ती शिला पत्थर;

चिन्दैनन्‌ साँचो ईश्‍वर।

सर्वोच्च यहोवा;

साँचो परमेश्‍वर।

अन्धा ती देव ढुङ्‌गाको;

छैन ज्ञान भविष्यको।

सक्दैनन्‌ दिन प्रमाण केही;

साबित भए है झूटा ती।

(कोरस)

यहोवाका साक्षी हौं;

निडर भई सधैं बोल्छौं।

याह जे भन्छन्‌, हुन्छ त्यही;

वचन याहको सही।

२. गर्छौं सानले घोषणा;

दिन्छौं साक्षी याहका।

सन्देश त्यो राज्यको;

भन्छौं नडराई।

देखून्‌ अरूले पनि;

या’को सत्यमा मुक्‍ति।

घोषणा गरून्‌ तिनले पनि;

प्रशंसामा सोर मिलाउँदै।

(कोरस)

यहोवाका साक्षी हौं;

निडर भई सधैं बोल्छौं।

याह जे भन्छन्‌, हुन्छ त्यही;

वचन याहको सही।

३. राख्छ उच्च या’को नाम;

दोष मेटाउँछ साक्षी काम।

दुष्टलाई चेताउँछ;

राख्छ याहको मान।

कृपा पात्र हुन्छ त्यो;

मन फिराइ आउँछ जो।

साक्षी यो काममा छ आनन्द;

आशा जीवनको अनन्त।

(कोरस)

यहोवाका साक्षी हौं;

निडर भई सधैं बोल्छौं।

याह जे भन्छन्‌, हुन्छ त्यही;

वचन याहको सही।

(यशै. ३७:१९; ५५:११; इज. ३:१९ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने