प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • डिसेम्बर १३ को हप्ताको तालिका
    राज्य सेवकाई—२०१० | डिसेम्बर
    • डिसेम्बर १३ को हप्ताको तालिका

      डिसेम्बर १३ मा सुरु हुने हप्ता

      गीत ५

      □ मण्डली बाइबल अध्ययन:

      fy पृ. १८३-१८६**

      ** पहिलो उपशीर्षकसम्म वा पहिलो उपशीर्षकदेखि

      □ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

      बाइबल पढाइ: २ इतिहास १५-१९

      न. १: २ इतिहास १५:८-१९

      न. २: रगतप्रति आदर देखाउने (bh पृ. १२९-१३१, अनु. १०-१६)

      न. ३: यहोवाको उपासना गर्दा हामी कसरी मर्यादा झल्काउन सक्छौं?

      □ सेवा सभा:

      गीत ५५

      ५ मि: घोषणाहरू।

      १५ मि: सन्‌ २०११ का लागि ईश्‍वरतान्त्रिक सेवा स्कूल। स्कूल निरीक्षकद्वारा भाषण। स्थानीय तवरमा ध्यान दिनुपर्ने बुँदा सन्‌ २०११ को तालिकाबाट छलफल गर्नुहोस्‌। आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन र क्षमता उन्‍नति पुस्तिकाबाट प्रत्येक हप्ता दिइने सल्लाह लागू गर्न सबै भाइबहिनीलाई प्रोत्साहन दिनुहोस्‌।

      १५ मि: “हर अवसरमा प्रयोग गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। एउटा वा दुइटा सुझाव प्रर्दशन गरेर देखाउनुहोस्‌।

      गीत २८

  • हर अवसरमा प्रयोग गर्नुहोस्‌
    राज्य सेवकाई—२०१० | डिसेम्बर
    • २. कुराकानी सुरु गर्न हामी यो पर्चा कसरी प्रयोग गर्न सक्छौं?

      २ कुराकानी सुरु गर्न: घरधनीलाई यो पर्चा दिएर सुरुको पानामा भएका छ वटा प्रश्‍न औल्याउँदै तपाईं यसो भन्‍न सक्नुहुन्छ: “यीमध्ये तपाईंले कुन प्रश्‍नबारे विचार गर्नुभएको छ?” घरधनीले जवाफ दिइसकेपछि तिनले छानेको एउटा प्रश्‍नको बाइबलले दिने जवाफ पर्चाबाट छलफल गर्नुहोस्‌ र उल्लिखित एउटा शास्त्रपद पढ्‌नुहोस्‌। अन्तिम पृष्ठमा दिइएका कुराहरू पढ्‌नुहोस्‌ वा छोटकरीमा बताउनुहोस्‌ र बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌। किताब लिन अस्वीकार गरे तापनि तिनले स्वीकारेको पर्चाले गर्दा तिनको हृदयमा सत्यले जरा गाड्‌न सक्छ।—मत्ती १३:२३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने