प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत २५
  • चेला हुनुको प्रमाण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेला हुनुको प्रमाण
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    यहोवाको स्तुतिगान गाऔं
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “कामद्वारा साँचो प्रेम गरौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत २५

गीत २५

चेला हुनुको प्रमाण

छापिएको संस्करण

(यूहन्‍ना १३:३४, ३५)

१. मान्‍नै पर्ने छ एउटा आज्ञा;

हिंड्‌नलाई ख्रीष्टियन पथमा।

आज्ञा हो यो माथिबाटको;

हाम्रो यो प्रेम ख्रीष्टको जस्तो।

देखाए प्रेम यस्तै येशूले;

आफ्नो निष्खोट शरीर अर्पे।

कत्ति असल त्यो नमुना उनको;

दिऊँ प्रमाण चेला हुनुको।

२. कहिल्यै टल्दैन साँचो प्रेम;

थाम्छ यसले कमजोर जनलाई।

प्रेम यस्तो ऋण जो तिर्नैपर्ने;

गरेर सेवा राजीले।

अरू कहाँ यी सबै पाउनु,

ती मायालु मित्रहरू।

हुन्छौं है ढुक्क यो मित्रतामा;

हिंडौं यै प्रेमको बाटोमा।

(रोमी १३:८; १ कोरि. १३:८; याकू. २:८; १ यूह. ४:१०, ११ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने