प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ४२
  • ‘कमजोरहरूलाई मदत गर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘कमजोरहरूलाई मदत गर’
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • ‘कमजोरहरूलाई मदत गर’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘तिमीहरूको आपसमा प्रेम होस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ४२

गीत ४२

‘कमजोरहरूलाई मदत गर’

छापिएको संस्करण

(प्रेषित २०:३५)

१. तीन थुप्रो छ कमजोरी,

सदा हामीमा;

तैपनि गर्छन्‌ याह,

अति नै माया।

छन्‌ उनी कृपालु,

प्रेम उनको सशक्‍त;

पैराऔं दीन दुःखीलाई,

त्यै प्रेमको माला।

२. हामी सबै कमजोर छौं,

बुझौं अरूलाई;

किनियौं है रगतले,

जीवन पाउनलाई।

या’का निर्धा जनले,

पाउनेछन्‌ बल उनमा;

बुझौं तिनको वेदना,

आँसु पुछिदिऊँ।

३. नहोस्‌ है निन्दा तिनको,

मनमा गुनिलिऊँ;

देखाउँदै तिनलाई दया,

बलियो बनाऔं।

मेहनती बनौं,

ढाडस तिनलाई दिन;

पाउँछन्‌ सान्त्वना तिनले,

सहायता दिऊँ।

(२ कोरि. ११:२९; यशै. ३५:३, ४; गला. ६:२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने