गीत ५०
ईश्वरीय प्रेमको नमुना
१. पिता याहले, छोडी राखेका छन्;
हरेकलाई;
सबैलाई;
प्रेमको नमुना, हामीलाई डोऱ्याउने;
नलोट्नलाई;
नलड्नलाई।
याहको बाटो, न्यानो अनि सानदार;
बाटो यो सही, गराउँछ असल काम;
शान्तिको बाटो, बाँध्नेछ एकतामा।
या’को बाटो;
हो, प्रेमको गाँठो।
२. हिंड्दा यो बाटो, दिनेछौं भाइलाई;
साँचो प्रेम;
न्यानो प्रेम;
हुनेछौं सचेत सहायता गर्न;
हर कार्यमा;
हर कार्यमा;
क्षमा दिने छौं, ससाना गल्तीमा;
मिल्नेछ मदत, माया देखाउनलाई;
पाउनेछौं मदत, हुन पिता जस्तै;
देखाउन प्रेम;
हाम्रो भातृ प्रेम।
३. या’को मायाले, हामी सेवा गर्छौं;
हरेक दिन;
हर समय।
रमाउँदै आओ, देखाऔं त्यो भक्ति;
महिमा गाऊँ;
महिमा गाऊँ।
सुनाउनेछौं है, नम्रलाई उनको नाउँ;
तिनैले पाऊन्, सत्यको ज्योति झन्;
याहको सेवा, प्यारो होस् झन्झनै;
यही हो प्रेम;
हो, यो साँचो प्रेम।
(रोमी १२:१०; एफि. ४:३; २ पत्रु. १:७ पनि हेर्नुहोस्)