प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२७
  • तपाईंको नाम महिमित पार्ने ठाउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको नाम महिमित पार्ने ठाउँ
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँको नाम महिमित पार्ने ठाउँ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • महिमा गर्छु यहोवाको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२७

गीत १२७

तपाईंको नाम महिमित पार्ने ठाउँ

छापिएको संस्करण

(१ इतिहास २९:१६)

१. कति ठूलो सम्मान यहोवा,

तिम्रो नाउँमा घर बनाउने।

तिम्रो महिमा बढाउनलाई

अर्पन्छौं यो घर रमाउँदै।

चाहे जे नै दिऊँ त्यो तिम्रै हो;

तिमीबाटै पायौं सबै।

शक्‍ति बुद्धि र धनसम्पति,

दिन्छौं खुसीले तिमीलाई।

(कोरस)

अर्पन गर्छौं यो ठाउँ तिम्लाई,

नाउँ तिम्रो रहोस्‌ यहाँ।

समर्पण छ यो ठाउँ तिम्लाई,

स्वीकार आफ्नै सम्झी।

२. सम्मान गर्नेछौं याह तिम्रो,

गुञ्जाउँदै प्रशंसा यहाँ।

तिम्रो मार्ग सिक्नेहरूले

गर्नेछन्‌ अझै महिमा।

गर्नेछौं तिम्रै भक्‍ति यहाँ,

ख्याल राख्नेछौं सधैंभरि।

साक्षी दिइरहोस्‌ सधैं यसले,

जग बनोस्‌ राज्य सन्देशको।

(कोरस)

अर्पन गर्छौं यो ठाउँ तिम्लाई,

नाउँ तिम्रो रहोस्‌ यहाँ।

समर्पण छ यो ठाउँ तिम्लाई,

स्वीकार आफ्नै सम्झी।

(१ राजा ८:१८, २७; १ इति. २९:११-१४; प्रेषि. २०:२४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने