-
हामी सत्यनिष्ठामा हिंड्नेछौं!प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
२०, २१. (क) अय्यूबले आफ्नो सत्यनिष्ठा कायम राख्न सक्नुको कारण के थियो? (ख) हामी परमेश्वरप्रतिको प्रेम कसरी खेती गर्न सक्छौं?
२० परमेश्वरलाई प्रेम गरेको कारण अय्यूबले सत्यनिष्ठा कायम राख्न सके अनि यहोवाले पनि तिनलाई प्रेम गर्नुभयो र मदत दिनुभयो। अय्यूबले भने: “तपाईंले [यहोवाले] मलाई जीवन प्रदान गर्नुभयो र आफ्नै निगाहमा [वफादार प्रेममा] मलाई राख्नुभयो औ मेरो आत्मालाई तपाईंकै ईश्वरीय अनुग्रहले देखरेख गऱ्यो।” (अय्यू. १०:१२) साथै आफ्ना सँगी मानिसलाई वफादार प्रेम नदेखाउनेले सर्वशक्तिमान् परमेश्वरको पनि भय राख्नेछैन भनी बुझेको हुँदा अय्यूबले अरूप्रति प्रेम देखाए। (अय्यू. ६:१४) सत्यनिष्ठ व्यक्तिले परमेश्वर अनि छिमेकीलाई प्रेम गर्छन्।—मत्ती २२:३७-४०.
-
-
के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?प्रहरीधरहरा—२०१० | नोभेम्बर १
-
-
के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?
यस सङ्कटग्रस्त संसारमा पनि परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानिसजातिका लागि उहाँको अद्भुत उद्देश्य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यसबारे थप जानकारी वा निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया यहोवाका साक्षीहरूलाई पृष्ठ ४ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।
-