प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ११६
  • ज्योति झनै चहकिलो भयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योति झनै चहकिलो भयो
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • ज्योति झनै चहकिलो भयो
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “तिमीहरूको ज्योति चम्कोस्‌”
    यहोवाको स्तुतिगान गाऔं
  • यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ११६

गीत ११६

ज्योति झनै चहकिलो भयो

छापिएको संस्करण

(हितोपदेश ४:१८)

१. भविष्यवक्‍ता सबै इच्छुक थिए,

उद्धार दिने ख्रीष्टबारे जान्‍न।

पवित्र शक्‍तिले दियो है मदत

मसीह आउने कुरा बुझ्न।

राजा भई शासन गर्छन्‌ येशू आज;

प्रमाण जताततै यसको।

धन्य छौं हामी सिक्यौं यस्तो कुरा;

दूतहरू बुझ्न चाहन्छन्‌ जो।

(कोरस)

चम्किलो भयो बाटो हाम्रो;

मध्य दिनको ज्योतिसरी।

अनमोल ज्ञान प्रकट गर्छन्‌ याह;

डोऱ्‍याउँछन्‌ है बाटोभरि।

२. छानेका छन्‌ याहले दास विश्‍वासी,

दिनलाई भोजन ठीक बेलामा।

सत्यको ज्योति चम्किलो भयो झन्‌,

बस्यो सत्य मन मस्तिष्कमा।

उज्यालो भयो बाटो झनै हाम्रो,

हिंड्‌छौं दिनको उज्यालोमा।

धन्यवाद छ सत्यका मूल याहलाई,

हिंड्‌छौं खुसीले त्यो बाटोमा।

(कोरस)

चम्किलो भयो बाटो हाम्रो;

मध्य दिनको ज्योतिसरी।

अनमोल ज्ञान प्रकट गर्छन्‌ याह;

डोऱ्‍याउँछन्‌ है बाटोभरि।

(रोमी ८:२२; १ कोरि. २:१०; १ पत्रु. १:१२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने