प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ४८
  • दिनहुँ परमेश्‍वरसित हिँडौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिनहुँ परमेश्‍वरसित हिँडौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • दिनहुँ परमेश्‍वरसित हिंड्‌नू
    यहोवाको स्तुतिगान गाऔं
  • परमेश्‍वरसित हिँडौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परमेश्‍वरसित हिंड्‌ने—प्रारम्भिक कदमहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ४८

गीत ४८

दिनहुँ परमेश्‍वरसित हिँडौँ!

छापिएको संस्करण

(मिका ६:८)

  1. १. हिँड्‌छौँ दिनहुँ नम्र भै;

    मायालु बुबाको हात समाई।

    कस्तो असीम दया हो यो!

    उनको पछि लाग्नेहरूलाई।

    प्रबन्ध याहको हामीलाई;

    हात थाम्न सकौँ भनी।

    गर्छौँ त्यसैले समर्पण;

    रहनेछौँ अटल हामी।

  2. २. सैतान भा’छ रिसले आगो

    अन्त संसारको छ नजिकै।

    डट्‌नुपर्छ विरोधसामु!

    तर हामी किन डराउनु?

    गर्छन्‌ याह रखवाली;

    जान्छौँ समीप उनैको,

    गर्न सेवा सदासदा;

    पक्रिराख्नू है प्रेम उनको।

  3. ३. दिन्छन्‌ सहयोग यहोवा;

    शक्‍ति अनि वचन दिएर।

    र मण्डलीद्वारा पनि,

    साथै हाम्रो बिन्ती सुनेर।

    यहोवा सँगसँगै हिँड्‌दा,

    सक्नेछौँ सही गर्न।

    हुनेछौँ वफादार, नम्र;

    तयार छन्‌ याह साथ दिन।

(उत्प. ५:२४; ६:९; १ राजा २:३, ४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने