प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • याकूब र पत्रुसको पत्रका विशेषताहरू
    प्रहरीधरहरा—२००८ | नोभेम्बर १
    • १:१६-१९—“बिहानको तारा” को हो, यो कहिले उदाउँछ र यो उदाइसक्यो भनी हामी कसरी थाह पाउन सक्छौं? “बिहानको तारा” राज्य शक्‍तिमा आउनुभएको येशू ख्रीष्ट हुनुहुन्छ। (प्रका. २२:१६) सन्‌ १९१४ मा मसीही राजाको रूपमा नयाँ दिन उदय भएको घोषणा गर्दै उहाँ उदाउनुभयो। येशूको रूप परिवर्तनले उहाँको महिमा र राज्य शक्‍तिको पूर्वझलक दियो। अनि यसले परमेश्‍वरको भविष्यसूचक वचन कत्तिको भरपर्दो छ, त्यो प्रकाश पाऱ्‍यो। (मर्कू. ९:१-३) ती वचनहरूमा ध्यान दिंदा हाम्रो हृदय उज्यालो बन्छ र बिहानको तारा उदाइसकेको छ भनेर हामी सजग हुन्छौं।

  • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?
    प्रहरीधरहरा—२००८ | नोभेम्बर १
    • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?

      www.watchtower.org

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने