प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ३१
  • परमेश्‍वरसित हिँडौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरसित हिँडौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसित हिंड्‌नू
    यहोवाको स्तुतिगान गाऔं
  • ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’
    यहोवाको स्तुतिगान गाऔं
  • ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ३१

गीत ३१

परमेश्‍वरसित हिँडौँ!

छापिएको संस्करण

(मिका ६:८)

  1. १. मर्यादामा रही हिँड्‌नू

    याहलाई माया गर्नू।

    यहोवामा भर सधैँ नै पर्नू

    बल पाउनेछौ तिमीले।

    वचन दिनहुँ पढ्‌यौ भने

    तर्किनेछैनौ है।

    समाउनू हात यहोवाको

    डोऱ्‍याउनेछन्‌ तिमीलाई।

  2. २. चोखो भै याहसित हिँड्‌नू

    असल कुरामा डुब्नू।

    जति नै ठूलो परीक्षा आओस्‌

    साथ पाउनेछौ तिमीले।

    जे छन्‌ चोखो अनि मायालु,

    सत्य, न्याय, साँचो,

    तीनैमा लागिरहनू

    पाउनेछौ साथ याहको।

  3. ३. खुसी भै याहसित हिँड्‌नू

    उनैको मित्र बन्‍नू।

    याहले दिए आशिष्‌ धेरै नै

    धन्यवादी हुनू है।

    खुसीले याहसित हिँड्‌नू

    उनैको जय गाउनू।

    जान्‍नेछन्‌ अरू सबैले

    यहोवाकै हौ तिमी।

(उत्प. ५:२४; ६:९; फिलि. ४:८; १ तिमो. ६:६-८ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने