प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rr पृ. २१२
  • २०क जमिनको भागबन्डा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २०क जमिनको भागबन्डा
  • यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी
  • बराबर भागबन्डा
  • ‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • परमेश्‍वरको मन्दिरमा “हृदय” लगाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • अहिलेको “मन्दिर” र “राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
rr पृ. २१२
इजकिएलले दर्शनमा देखेका स्वर्गदूतले तिनलाई भागबन्डा गरिएको जमिन देखाउँछन्‌

शिक्षण पेटी २०क

जमिनको भागबन्डा

निर्वासित मानिसहरू सिमानाको निश्‍चित नापबारे गरिएको वर्णनबाट आफ्नो प्यारो भूमि साँच्चै पुनर्स्थापित हुने कुरामा आश्‍वस्त हुन सके। यस दर्शनबाट हामी के-कस्ता पाठहरू सिक्न सक्छौँ? यस दर्शनको दुइटा पक्ष विचार गर्नुहोस्‌:

बाह्र कुलको लागि र पवित्र जमिनको लागि छुट्ट्याइएको इलाकाको नक्सा

सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी

निर्वासनबाट फर्कने प्रत्येकले प्रतिज्ञा गरिएको पुनर्स्थापित देशमा जमिन पाउने थिए। त्यसैगरि आज आध्यात्मिक प्रमोदवनमा यहोवाका सबै सेवकका लागि ठाउँ छ। सङ्‌गठनमा हाम्रो भूमिका जतिसुकै सानो भए तापनि आध्यात्मिक देशमा हामीले सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी पाएका छौँ। यहोवा परमेश्‍वरको लागि आफ्ना सबै सेवक मूल्यवान्‌ छन्‌।

बराबर भागबन्डा

इजकिएलको दर्शनमा, प्रतिज्ञा गरिएको पुनर्स्थापित देशको प्रत्येक इलाकामा बसोबास गर्नेहरूले त्यस देशमा भएका प्राकृतिक स्रोतसाधन बराबर उपभोग गर्न पाए। त्यसैगरि आज यहोवा परमेश्‍वरले आफ्ना सबै सेवकलाई आध्यात्मिक प्रमोदवनका आशिष्‌हरू बराबर उपभोग गर्न दिनुभएको छ।

अध्याय २० को अनुच्छेद ५-११ मा फर्कनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने