प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. २५३१-२५६३
  • ख१४-ख नापतौल र मुद्रा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख१४-ख नापतौल र मुद्रा
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • हिब्रू धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ
  • ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख१४-ख नापतौल र मुद्रा

ख१४-ख

नापतौल र मुद्रा

छापिएको संस्करण

हिब्रू धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ

गेरा (१/२० शेकेल)

०.५७ ग्रा.

१० गेरा = १ बिकाह

बिकाह

५.७ ग्रा.

२ बिकाह = १ शेकेल

पिम

७.८ ग्रा.

१ पिम = २/३ शेकेल

शेकेल, तौलको मानक हिब्रू एकाइ

शेकेलको ढक

शेकेल

११.४ ग्रा.

५० शेकेल = १ मीना

मीना

५७० ग्रा.

६० मीना = १ टालेन्ट

टालेन्ट

३४.२ किलो

दारिक

दारिक (सुनको फारसी सिक्का)

८.४ ग्रा.

एज्रा ८:२७

ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ

लेप्टन

लेप्टन (तामा वा काँसाको यहुदी सिक्का)

१/२ क्वाड्रन

लुका २१:२

क्वाड्रन

क्वाड्रन (तामा वा काँसाको रोमी सिक्का)

२ लेप्टा

मत्ति ५:२६

असारियन

असारियन (तामा वा काँसाको रोमी र प्रान्तीय सिक्का)

४ क्वाड्रन

मत्ति १०:२९

दिनार

दिनार (चाँदीको रोमी सिक्का)

६४ क्वाड्रन

३.८५ ग्रा.

मत्ति २०:१०

=१ दिनको ज्याला (१२ घण्टा)

ड्राक्मा

ड्राक्मा (चाँदीको ग्रीक सिक्का)

३.४ ग्रा.

लुका १५:८

=१ दिनको ज्याला (१२ घण्टा)

डिड्राक्मा

डिड्राक्मा (चाँदीको ग्रीक सिक्का)

२ ड्राक्मा

६.८ ग्रा.

मत्ति १७:२४

= २ दिनको ज्याला

एन्टिओक र टायरको टेट्राड्राक्मा

एन्टिओकको टेट्राड्राक्मा

टायरको टेट्राड्राक्मा (टायरको चाँदीको शेकेल)

टेट्राड्राक्मा (चाँदीको ग्रीक सिक्का; यसलाई चाँदीको स्टेटर पनि भनिन्छ)

४ ड्राक्मा

१३.६ ग्रा.

मत्ति १७:२७

४ दिनको ज्याला

ड्राक्माको थुप्रो, १०० ड्राक्माबराबर १ मीना हुन्थ्यो

मीना

१०० ड्राक्मा

३४० ग्रा.

लुका १९:१३

= लगभग १०० दिनको ज्याला

चाँदीको सिक्काको थुप्रो, जुन एक टालेन्ट बराबर हुन्थ्यो

टालेन्ट

६० मीना

२०.४ किलो

मत्ति १८:२४

प्रकाश १६:२१

= लगभग २० वर्षको ज्याला

रोमी पाउन्डबराबरको तरल पदार्थ अटाउने भाँडो

पाउन्ड (रोमी)

३२७ ग्रा. / ०.५ लिटर

युहन्‍ना १२:३

“आधा लिटरजति असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने