प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt pp. २५४८-२५४९
  • ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेबिलोन
  • मादी-फारस
  • ग्रीस
  • रोम
  • एङ्‌ग्लो-अमेरिका
  • विशाल मूर्तिको उत्थान र पतन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • संसारलाई कसले शासन गर्नेछ?
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख९ दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

ख९

दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

छापिएको संस्करण
दानिएल अध्याय २ को मूर्ति
बेबिलोनी साम्राज्यलाई चित्रण गर्ने पखेटा भएको चितुवा

बेबिलोन

दानिएल २:३२, ३६-३८; ७:४

ई.पू. ६०७ राजा नबुकद्‌नेजरले यरुसलेमलाई नाश गर्छन्‌

मादी-फारसी साम्राज्यलाई चित्रण गर्ने भालु

मादी-फारस

दानिएल २:३२, ३९; ७:५

ई.पू. ५३९ बेबिलोनमाथि विजयी हुन्छ

ई.पू. ५३७ कोरेस यहुदीहरूलाई यरुसलेम फर्कने आदेश दिन्छन्‌

ग्रीक साम्राज्यलाई चित्रण गर्ने पखेटा भएको चितुवा

ग्रीस

दानिएल २:३२, ३९; ७:६

ई.पू. ३३१ महान्‌ सिकन्दर (अलेक्जेन्डर) फारसमाथि विजयी हुन्छन्‌

रोम र एङ्‌ग्लो अमेरिका विश्‍वशक्‍तिहरूलाई चित्रण गर्ने दस वटा सिङ भएको डरलाग्दो जनावर

रोम

दानिएल २:३३, ४०; ७:७

ई.पू. ६३ इस्राएलमाथि राज्य गर्न थाल्छ

इ.सं. ७० यरुसलेमलाई विनाश गर्छ

एङ्‌ग्लो-अमेरिका

दानिएल २:३३, ४१-४३

इ.सं. १९१४-१९१८ प्रथम विश्‍वयुद्धको दौडान एङ्‌ग्लो-अमेरिका विश्‍वशक्‍ति अस्तित्वमा आउँछ

  • नक्सामा ठाउँहरू हेर्नुहोस्‌

  • सार्डिस

  • यरुसलेम

  • एक्बाताना

  • बेबिलोन

  • बेबिलोनी साम्राज्य

  • तेमा

  • सुसा, सुसन

  • पर्सिपोलिस

  • मादी-फारसी साम्राज्य

  • रोमी साम्राज्य

  • रोम

  • पेला

  • कन्स्टान्टिनोपल (बाइजान्टियम)

  • अलेक्जेन्ड्रिया

  • यरुसलेम

  • एन्टिओक

  • सिल्युसिया

  • ग्रीक साम्राज्य

  • नक्सामा देखाइएको छ, हेर्नुहोस्‌

  • बेबिलोनी साम्राज्य

  • मादी-फारसी साम्राज्य

  • ग्रीक साम्राज्य

  • रोमी साम्राज्य

  • यहाँ दुवै साम्राज्यले राज गऱ्‍यो

  • समयरेखामा देखाइएको छ, हेर्नुहोस्‌

  • ई.पू. ६०७ बेबिलोनले यरुसलेमलाई विनाश गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने